EDV 2024 को रिजल्ट यसरी हेर्नुहोस... कसलाई पर्यो त EDV????

 




आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।

युएस डिपार्टमेण्ट अफ स्टेट्सका अनुसार सन् २०२४ को डिभि लट्रीको नतिजा मे ६ तारिखका दिन इष्टर्न डे लाइट टाइम को मध्यान्हमा सार्वजनिक हुनेछ ।

नेपाली समय अनुसार आज साँझ ९ः४५ बजे नतिजा सार्वजनिक हुने छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।Citizen Life Island Landing Page

कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।


(https://dvprogram.state.gov/) मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।


Post a Comment

Previous Post Next Post